यो प्रो-चाइना सरकार होइन, पहिलो विदेश भ्रमण भारत हुने सम्भावना देख्छु : प्रचण्ड
annapurnapost.com · Tue Dec 27 16:46:00 GMT 2022
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशी शक्तिको आडमा सरकार नबनेको स्पष्ट पारेका छन्। भारतीय टेलिभिजन एबीपीसँग कुराकानी गर्दै उनले विदेशी सञ्चारमाध्यममा आएका कुरा गलत भएको बताए।
'विदेशी सञ्चार माध्याममा आएको जस्तो यो प्रो-चाइना सरकार होइन। यहाँ कोही प्रो-इन्डियन, प्रो-चाइना, प्रो-अमेरिका कुरा छैन। सबैका साथ मिलेर काम गछौं,' उनले भने। उनले छिमेकी देशहरूसँग नेपालको युनिक सम्बन्ध रहेको प्रस्ट्याए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)