मेक्सिकोमा ७.३ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी
barnanmedia.com · Fri Jul 17 22:09:26 GMT 2026

शुक्रबार मेक्सिकोको दक्षिणी तटमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरका केही भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।
अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रहरूमा सामान्य भन्दा ०.३ देखि १ मिटर अग्ला खतरनाक सुनामी छालहरू आउन सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)