मौसममा आंशिक बदली, देशभर वर्षाको सम्भावना
nepalviews.com · Sat Jul 02 00:59:46 GMT 2022
काठमाडौं। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा पानी पर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)