मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठूलो क्षति हुनबाट जोगिएको थियो एपीएफ, करिब १० वटा कार जलेर नष्ट

baahrakhari.com · Thu Jun 04 11:26:57 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा भएको आगलागीको घटनाबारे छानबिन गर्न समिति बनेको छ । बुधबार साँझ प्रधान कार्यालयको एमटी (सवारी शाखा) मा राखिएको गाडीमा आगजनी भएको थियो ।

बिहीबार प्रधान कार्यालयले आगलागीको छानबिनका लागि डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय