अदालत भित्रैबाट विचौलिया पक्राउ
nepalnews.com · Fri Sep 18 11:48:59 GMT 2026

काठमाडौं। लागू औषध मुद्दामा थुनाबाट छुटाई दिन्छु भनी पैसा लिने बिचौलिया चार लाख ८० हजार रुपैंयाँ रकमसहित अदालत परिसर भित्रबाट पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतमा प्रतिवादी विमल घलेलाई थुनाबाट छुटाउन पैसा माग्ने बिचौलिया सुर्यगढी–६ नुवाकोटका अजय थापा मगर र पैसा लिएर आउने विदुर–९ नुवाकोटका हरिराम गिरी प्रकाउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)