३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा
nepallive.com · Fri Sep 18 11:47:42 GMT 2026

काठमाडौं– विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायले सिर्जना गर्दै आएको साहित्यको इतिहास समेटेर प्राडा खगेन्द्रप्रसाद लुइँटेलको अनुसन्धानमूलक ग्रन्थ ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ प्रकाशित भएको छ ।
‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोराको साहित्य, कला, संस्कृति, दर्शन र इतिहासको अभिलेखीकरणमा महत्त्वपूर्ण योगदान दिएका छन् । साथै पुस्तक नेपाली साहित्यको इतिहास, दर्शन, दर्पण र गौरवका रूपमा रहने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)