सहसचिव रुद्रसिंह तामाङ सचिवमा बढुवा
lokaantar.com

सरकारले सहसचिव रुद्रसिंह तामाङलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगको सिफारिसका आधारमा तामाङलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)