‘ग्रे जोन’ को रिपोर्टबारे सरकारका प्रवक्ताको प्रतिप्रश्न : त्यसको फलोअर्स कति छन् ?
nepalpress.com · Fri Sep 18 11:49:27 GMT 2026

काठमाडौँ । अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालमा भएको जेनजी आन्दोलनबारे सार्वजनिक गरेको एक सनसनीपूर्ण रिपोर्टबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रतिक्रिया दिएका छन् । उनले यो रिपोर्टको कुनै आधिकारिकता नभएको दाबी गरे ।
आज मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीले पोखरेलसँग यो रिपोर्टबारे सरकारको धारणा सोधेका थिए । जवाफमा पोखरेलले सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गरे, ‘तपाईंको मिडियाको कति फलोअर्स छन् ?’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)