विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब, २१.८ महिनाको आयात धान्ने
arthasansar.com · Fri Sep 18 11:48:15 GMT 2026

२०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई २०८३ साउन मसान्तमा ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ साउन मसान्तमा २.१ प्रतिशतले वृद्धि भई २५ अर्ब ८४ करोड पुगेकोछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)