अन्तर्राष्ट्रिय सहकार्यमा अनुभवी जोशी जर्मनीका लागि राजदूत प्रस्तावित
baahrakhari.com · Fri Sep 18 11:48:42 GMT 2026

काठमाडौं । सरकारले नेपाल पोलिसि इन्स्टिच्युटको कार्यकारी बोर्ड सदस्य शारु जोशीलाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी वरिष्ठ नीति विज्ञ हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)