नाका खुल्यो तर खुलेन यातायात
karobardaily.com · Thu Apr 01 00:25:39 GMT 2021
महेन्द्रनगर
-कञ्चनपुरको महेन्द्रनगरमा नेपाल–भारतमैत्री बस सेवा एक वर्षदेखि ठप्प भएको छ । कोरोना महामारीका कारण सीमा नाका बन्द भएपछि सीमा नाका खुले पनि बस सञ्चालनमा आउन नसक्दा एक वर्षसम्म नेपाल भारतमैत्री बस सेवा ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)