६ करोड बढी मूल्यको सामग्री प्रहरी नियन्त्रणमा
gorkhapatraonline.com · Sat Jan 04 16:40:21 GMT 2025

अमृतप्रसाद पौडेल
म्याग्दी, पुस २० गते । हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाका हुँदै भन्सार छलेर अबैध रुपमा ल्याएको झण्डै सात करोड रुपियाँ बराबरको सामग्री जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)