पुराना राजनीतिक दलले केही गरेनन् भन्ने भाष्य अमेरिकी दलालले बनाएको भ्रम : प्रचण्ड
ratopati.com · Fri Sep 18 11:54:51 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साम्राज्यवादी अमेरिकी दलालहरूले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)