रसुवा बाढी प्रभावितका लागि निगमद्वारा ९८ लाख ३५ हजार सहयोग
arthadabali.com · Fri Sep 18 11:50:03 GMT 2026

काठमाडौँ / नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग गरेको छ । भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)