एन्फा कार्यालयमा सीआईबीको छापा
kendrabindu.com · Fri Sep 18 11:51:46 GMT 2026
काठमाडौं । प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनियमितताको आशंकामा शुक्रबार एन्फा कार्यालयमा छापा मारेको हो। सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले अनुसन्धानका क्रममा आवश्यक पर्ने केही कागजात नियन्त्रणमा लिइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)