अन्दोलनको तयारीमा छौं : प्रचण्ड
nepalsamaya.com · Fri Sep 18 11:50:07 GMT 2026

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कथित नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको टिप्प्णी गर्दै अहिले आन्दोलनको तयारी गरिरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)