फर्स्ट लुक पोस्टरमा ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’, प्रदर्शन मिति घोषणा
kalakarmi.com · Fri Sep 18 11:55:10 GMT 2026

काठमाडौं- नेपाली फिल्म इतिहासको सर्वाधिक सफल फ्र्याञ्चाइजमध्ये एक ‘कबड्डी’ को पाँचौँ श्रृङ्खला ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ आगामी दशैँको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले शुक्रवार फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति कार्तिक ६ गते (दसैँको टीकाको पर्सिपल्ट) तय गरिएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)