एमाले प्रचार विभागको वेबसाइट र एप सार्वजनिक
barnanmedia.com · Fri Jul 17 22:24:20 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप पार्टी कार्यालय च्यासलमा सार्वजनिक गर्नुभएको छ।
सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोडमरोड गर्ने प्रवृत्ति हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति तात्कालिक राजनीतिसँग मात्र नभएर सामाजिक संस्कृति र सभ्यताको रक्षासँग जोडिएको राणनीतिक विषय भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)