विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नयाँ नेतृत्व
nagariknews.nagariknetwork.com · Fri Sep 18 11:52:17 GMT 2026

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।
सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णयसमेत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)