रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा
khabarhub.com · Fri Sep 18 11:59:34 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन् ।
शुक्रबार सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनर्स्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)