यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
sutranews.com · Fri Sep 18 11:58:07 GMT 2026

काठमाडौं । सरकारले शुक्रबार विभिन्न ५ निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यगरी ५ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)