माधव नेपालको चिन्ता- हाम्रो देश विदेशीको खेलमैदान बन्ने त होइन ?
nepalpress.com · Fri Sep 18 11:56:45 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले देश अहिले ठूलो सङ्कटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आज अखिल नेपाल किसान महासङ्घको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपाल विदेशीहरूको खेलमैदान बन्नसक्ने आशङ्का व्यक्त गरे।
उनले भने, ‘अहिले हाम्रो देश ठूलो सङ्कटमा छ। विदेशीहरूको अनेक चलखेल चलिरहेको छ। राष्ट्रियता सङ्कटमा छ। हाम्रो देश विदेशीहरूको कतै खेलमैदान त बन्ने होइन? नेपाल जस्तो भूपरिवेष्टित देश, दुई ठूला देशको बीचमा अवस्थित हुँदा शान्तिपूर्ण ढङ्गले बाँच्ने? कसरी छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्ने?’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)