को हुन् नवनियुक्त मन्त्री रमा आले मगर ?
ratopati.com · Fri Sep 18 12:00:12 GMT 2026

हेटाैँडा।बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)