विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त
corporatenepal.com · Fri Sep 18 11:54:56 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्राधिकरणका उपकार्यकारी निर्देशक श्रेष्ठले अध्यादेशबाट कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्य हटेपछि श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)