किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ जेल चलान
nepalpress.com · Fri Sep 18 12:02:46 GMT 2026

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । त्यससँगै उनी अहिले जगन्नाथ देवल, सुन्धारास्थित केन्द्रीय कारागार चलान भएका छन् ।
जिल्ला अदालतस्रोतका अनुसार उनीविरुद्धका १० मुद्दामध्ये दुई मुद्दाका विवरण खुल्न सकेका छैनन् । विवरण खुलेका मुद्दामा पनि पुर्पक्षका लागि अदालतमा उपस्थित गराउनुपर्ने कारण थुनामा राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)