यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णय
canadanepal.com · Fri Sep 18 12:01:00 GMT 2026

काठमाडौँ - शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्नेलगायत विभिन्न चार वटा निर्णय गरेको छ।
बैठकले राजदूतका लागि सिफारिस भएका नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णयसमेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)