बूढानीलकण्ठमा एक व्यक्तिलाई निर्धात कुटपिट गर्ने चार जना पक्राउ
barnanmedia.com · Fri Sep 18 11:57:54 GMT 2026

काठमाडौँको बूढानीलकण्ठमा एक व्यक्तिलाई निर्धात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ ३० गते बेलुका साढे ९ बजेतिर बूढानीलकण्ठ नगरपालिका-२ गाम्चा पिपलबोटस्थित सडक खण्डमा समूहमा आएका अपरिचित व्यक्तिहरू कुटपिट गरी फरार भएका थिए। पीडितले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)