इरानी आक्रमणको दायरामा परेको इजरायलका लागि नेपाली राजदूतमा कर्ण सिफारिस
bishowkhabar.com · Fri Sep 18 12:01:49 GMT 2026

काठमाडौं– सरकारले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का पूर्वअध्यक्ष सुरेशकुमार कर्णलाई इजरायलका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई राजदूतमा सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)