मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखा–२ मा प्रचण्डको फराकिलो अन्तर

baahrakhari.com · Mon Nov 21 18:38:00 GMT 2022

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक हजार ३२५ मत पाएका छन् ।

निर्वाचन आयोगका अनुसार मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका उमेदवार अब्दुस मियाँले २६६ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)