पाकिस्तानका राजदूतसँग कृषि, वन तथा पर्यावरण मन्त्रीको शिष्टाचार भेटवार्ता
nagariknews.nagariknetwork.com · Fri Sep 18 12:01:55 GMT 2026

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन Mountain विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुनर्निर्माण लगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यवहारिक बनाउने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)