जेनजी सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीतिलाई पेसा बनाउने होइन्,‘साइड बिजनेस पनि गर्नुस्’
nepalsamaya.com · Fri Sep 18 12:07:25 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताका सांसदहरूलाई राजनीतिसँगै आफ्नो व्यक्तिगत व्यवसायसमेत गर्न सुझाव दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको जेनजी सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो सुझाव दिएको सांसद केपी खनालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)