बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
gorkhapatraonline.com · Fri Sep 18 12:09:05 GMT 2026

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आले मगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ । उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)