खोज, उद्वार र राहतपछि मात्र पुनःस्थापनातर्फ लाग्नुपर्छ : सभापति थापा
annapurnapost.com · Fri Sep 18 11:56:37 GMT 2026

काडमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन्।
शुक्रबार सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनःस्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए। उनले विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यमा सरकारलाई कांग्रेसको तर्फबाट ’विनासर्त’ पूर्ण साथ, सहयोग र सहकार्य रहने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)