जेन जी सांसदलाई प्रधानमन्त्रीको सुझाव - राजनीतिलाई पेसा बनाउने होइन, ‘साइड बिजनेस’ पनि गर्नुस्
nepalviews.com · Fri Sep 18 12:05:57 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेन जी पुस्ताका सांसदहरूलाई राजनीतिसँगै आफ्नो व्यक्तिगत व्यवसायसमेत गर्न सुझाव दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको जेन जी सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो सुझाव दिएको सांसद केपी खनालले जानकारी दिए । छलफलमा युवा स्वरोजगार, स्टार्टअप, प्रविधि तथा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)