महेश बस्नेत भन्छन्- भ्रममा नपरौँ, एमाले अझ ऊर्जासाथ अघि बढ्दैछ
nepalpress.com · Fri Sep 18 12:05:41 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी विभाजन तथा पुनर्गठनलाई लिएर सार्वजनिक भइरहेका विभिन्न टीकाटिप्पणी र समाचारहरू भ्रामक एवं कपोलकल्पित भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले ‘भ्रममा नपरौँ, एकताबद्ध एमाले अझ ऊर्जाका साथ अघि बढ्दैछ !’ भन्दै एमालेलाई कमजोर बनाउने नियोजित योजनाअन्तर्गत यस्ता अफवाहहरू फैलाइएको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)