मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित

Ujyaaloonline.com · Mon May 29 00:40:25 GMT 2023

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ । गएराति भएको खेलमा सिटीलाई ब्रेन्टफोर्डले १–० गोल अन्तरले हराएको हो ।

यस्तै, अरु खेलमा आर्सनल, एस्टोन भिल्ला, एभर्टन, टोटनह्याम, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले फुलहम, लेस्टरले वेष्ट ह्याम र एस्टन भिल्लाले ब्राइटनलाई समान २–१ गोल अन्तरले हराएका हुन् भने लिड्स युनाइटेड टोटनह्यामसँग ४–१ गोल अन्तरले पराजित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)