लागुऔषध मुद्दामा फरार युवती ललितपुरबाट पक्राउ
ratopati.com · Fri Sep 18 12:10:42 GMT 2026

काठमाडौँ । लागुऔषध ट्रामाडोल कारोबार गरेको मुद्दामा फरार रहेकी एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ घर भएकी २७ वर्षीया वेलीकुमारी घिसिङ छिन् ।
उनलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)