विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त
barnanmedia.com · Fri Sep 18 12:00:56 GMT 2026

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
यसअघि उनले नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)