मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित

ratopati.com · Sat Jan 04 20:28:00 GMT 2025

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४-१ ले हरायो ।

ओल्ड ट्राफोडमा यो सिजन हारको खराब रेकर्ड बनाएको म्यान्सिटीले बल्ल लय पक्डिएको छ । म्यान्सिटीलाई विजयी गराउन एर्लिङ्ग हालाण्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । एक गोल भने म्यान्सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको १० औं मिनेटमा वेष्ट ह्यामका भ्लादिमिर कौफलले आत्मघाती गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)