यती दुर्घटनाः लो हाइटमा सार्फ टर्न लिएका थिए पाइलटले
farakdhar.com · Sun Jan 15 16:59:29 GMT 2023
आइतबार विहान काठमाडौंबाट दोस्रो उडान भरेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्ने समयको केहीअघि दुर्घटनाग्रस्त भयो ।
चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए, यतीको आरटिआर विमानमा ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)