भूकम्पले जाजरकोटका केही घरमा क्षति
reportersnepal.com · Fri Nov 03 19:10:39 GMT 2023
काठमाडौं, १८ कार्तिक । जाजरकोटमा शुक्रबार राति ११ः४७ मिनेटमा गएको भूकम्पका कारण केही घरमा क्षति पुगेको छ । भूकम्प भने ६.४ म्याग्निच्यूड रहेको बताईएको छ । जाजरकोटको छेडागाड नगरपालिका-१० काफ्लामा केही घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)