वर्ल्डकप २०२६ : समूह एफ मा नेदरल्यान्ड्स र स्वीडेन बलिया टिम
newsofnepal.com · Tue Jun 02 17:33:24 GMT 2026
यही जून ११ देखि सुरु हुने फिफा वर्ल्डकपअन्तर्गत् समूह एफ मा दुई युरोपियन टिमहरू बलियो हुने देखिएको छ । तीन पटक वर्ल्डकपको फाइनल खेलिसकेको नेदरल्यान्ड्स र स्वीडेनले समूह चरण पार गर्ने संभावना छ । तर, एसियन टिम जापान यी टिमहरूका लागि चुनौती हुने पनि त्यतिकै संभावना हुन सक्नेछ ।
नेदरल्यान्ड्स
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)