मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता

ratopati.com · Sat Jan 04 21:05:00 GMT 2025

काठमाडौं । इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा नापोलीले फायोरेंटिनालाई ३-० ले हरायो ।

नापोलीलाई जिताउन डेभिड नेरेस, रोमेलु लुकाकु र एमसी टोमिनीले गोल गरे । फायोरेंटिनाका मोइस किनले गरेको गोललाई भीएआरले मान्यता दिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)