यस्तो बन्यो बागमतीका मुख्यमन्त्री किरण थापाको टिम
ratopati.com · Fri Sep 18 12:18:09 GMT 2026

हेटौँडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगरले शुक्रबार सरकारलाई पूर्णता दिएका छन् । प्रदेशको ८ मन्त्रालयमा ८ मन्त्री नियुक्त गर्दै उनले सरकारलाई पूर्णता दिएका हुन् ।
एमाले, नेकपा र राप्रपाको साझेदारीमा सरकार गठन गरेका थापाले मुख्यमन्त्री नियुक्त भएको २९ दिनमा सरकारलाई पूर्णता दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)