कुशको शव बनाएर १२ जनाको सामूहिक अन्त्येष्टि
gorkhapatraonline.com · Fri Sep 18 12:16:35 GMT 2026

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका नवलपुरको मध्यविन्दुका १२ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।
२४ दिन बितिसक्दा पनि कुनै पत्ता नलागेपछि कुशको शव बनाएर नारायणी नदी किनारमा शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)