व्यावसायिक प्रतिष्ठानका लागि तत्काल पुन:स्थापना कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई निर्देशन
himalpress.com · Fri Sep 18 12:19:54 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत एवं पुन:स्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै बाढीबाट प्रभावित नदीतटीय क्षेत्रका उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि राहत एवं पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न अर्थ, ऊर्जा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)