विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त
dcnepal.com · Fri Sep 18 12:18:46 GMT 2026

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)