मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्रीसमा भीषण डढेलो, एक जनाको मृत्यु

ratopati.com · Fri Aug 08 21:22:00 GMT 2025

काठमाडौँ । एथेन्सको दक्षिणपूर्वी कराटियामा लागेको भीषण डढेलो मा एक वृद्धको मृत्यु भएको छ। टोगानी क्षेत्रमा आफ्नै घरभित्र उनको शव फेला परेको ग्रीक अग्नि नियन्त्रण विभागले जनाएको छ।

शुक्रबार दिउँसो मनाउत्सो क्षेत्रमा सुरु भएको आगो तीव्र हावाका कारण छिट्टै फैलिँदै सात बस्ती खाली गरिएका छन्। करिब सात किलोमिटर फैलिएको आगो नियन्त्रणका लागि करिब १९० अग्नि नियन्त्रक, ४४ सवारीसाधन र हेलिकप्टर तथा विमान परिचालन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)