विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै
baahrakhari.com · Tue Nov 23 00:00:00 GMT 2021
काठमाडौं । प्रत्येक वर्ष, भारतको राजधानी नयाँ दिल्लीलाई बाक्लो धुइरो (धुवाँ धुलो र अन्य प्रदुषणसहितको कुहिरो) ले ढाक्छ । गत साता, धुइरो दुई करोड बासिन्दाको लागि यति खराब भयो कि भारतमा विद्यालयहरू बन्द गरियो ।
मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२.५ पार्टिकल्स (कणहरू) नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वीकार्य तहभन्दा ३४ गुणा बढी छ । किसानहरूले पराल जलाउने भएकोले जाडो याममा वायु प्रदुषण झनै खराब हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)