मौसम विभागले भन्यो: यी स्थानमा सतर्कता अपनाऊँ
barnanmedia.com · Fri Jul 17 22:51:51 GMT 2026

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
आज (शुक्रबार) राति ९:१० बजे सूचना जारी गर्दै मौसम विभागले भनेको छ, 'यी आसपासका ठाउँहरूमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)